धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु
सोमबार, १२ जेठ २०८२, १८ : ४६

जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ ।
मधेश प्र ०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर गइरहेका बेला उपमहानगर—६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नम्बर ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो ।
उनलाई जानकी हेल्थ केयरमा उपचारका लगिएकामा गएराति नै चिकित्सकले मृत घोषणा गरेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिसमक्ष ५ देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
बागमती प्रदेशसभाबाट २ वटा विधेयक पारित
-
यी पाँच जनाले खानै हुन्न खरबुजा
-
रूस र युक्रेनबिच इस्तानबुलमा शान्ति वार्ता हुने
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबिच छलफल
-
कोशी प्रदेशमा १४ वटा जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिने