सरकारले आगामी आर्थिक वर्षमा ५ लाखलाई लालपुर्जा उपलब्ध गराउने
बिहीबार, १५ जेठ २०८२, १५ : ३८

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने घोषणा गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानुनमा संशोधन ५ लाखलाई लालपुर्जा वितरण गर्ने व्यवस्था मिलाउने व्यवस्था बजेटमा गरेको घोषणा गरेका हुन् ।
भूमिहीन नागरिकको सङ्ख्या सङ्कलन र प्रमाणीकरण गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टिल र आल्मुनियम आयातमा कर दोब्बर गर्ने ट्रम्पको घोषणा
-
कोशी प्रदेशमा मनसुनको प्रभाव : माईखोलाको बाढी बस्ती पस्यो, सुगाबथानका २२ घर डुबानमा
-
बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास
-
ललितपुरका पत्रकारहरूको स्वास्थ्य परीक्षण
-
आख्यान र समालोचनाका आयाम
-
कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध