जब चिनियाँ प्यारग्लाइडर उछिट्टिएर ८ हजार ५ सय मिटरमाथि आकाशमा पुगे
शुक्रबार, १६ जेठ २०८२, १८ : १२

काठमाडौँ । एक चिनियाँ प्यारग्लाइडर उछिट्टिएर ८ हजार ५ सय मिटरमाथि आकाशमा पुगेका छन् । चिनियाँ प्यारग्लाइडर पङ युजिआङ दुर्घटनावस उछिट्टिएर ८ हजार ५ सय मिटरमाथि आकाशमा पुगेका हुन् ।
बीबीसीका अनुसार चिनको चिल्येन पर्वतमाला तीन हजार मिटर उचाईमा हुँदा पोसाक जाँच्ने क्रममा उनलाई अस्वाभाविक रुपमा हावाले माथितिर तानेको भिडियोमा देखाइएको छ ।
तल झर्ने क्रममा आफू केहीसमय अचेत अवस्थामा पुगेको उनले बताए । अनाधकृत उडान गरेकाले पङलाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।
यो उचाईमा निकै कम अक्सिजन हुने र मानिस बाँच्ने सम्भावना कम हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमको क्रिकेट टोली घोषणा
-
यूईएफए च्याम्पियन्स लिगः ‘हाफ टाइम’ सम्म पीएसजीको अग्रता कायमै
-
यूईएफए च्याम्पियन्स लिगः पीएसजीको अग्रता
-
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ
-
किसानलाई सहुलियतमा धानको बीउ
-
१२ बजे १२ समाचार: कोशीमा बाढीको वितण्डा, काठमाडौंमा आन्दोलन, पेट्रोलियम पदार्थको मूल्य बढ्यो