शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

सरकारले चलचित्र पर्यटन प्रवर्द्धन गर्ने

बिहीबार, १५ जेठ २०८२, १५ : ५४
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । सरकारले चलचित्र पर्यटन प्रवर्द्धन गर्ने भएको छ ।

बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन ।

उनले पर्यटन प्रवर्द्धनका लागि चलचित्र पर्यटन प्रवर्द्धन समेत गर्ने बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप