हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन
बिहीबार, १५ जेठ २०८२, १६ : ५६

काठमाडौँ । सरकारले हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।
‘हुलाकी राजमार्गको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तराईको आर्थिक विकास तथा अन्तर आबद्धतालाई सुदृढ गरिनेछ,’ उनले भने, ‘यसका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत, साधन र कृषकसँग जोडिने विषय यो बजेटमा कतै पनि देखिएन : जनार्दन शर्मा
-
फेवातालको सिमाना छुट्ट्याउन सुरु, मुख्यमन्त्रीले गाडे पोल
-
शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेस प्रदेशमै उत्कृष्ट
-
बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छ : विनोद चौधरी
-
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य
-
गुँड बनाउन व्यस्त छन् 'इन्जिनियर चरा' (तस्बिरहरू)