बर्षातका कारण पठनपाठन अवरुद्ध
बिहीबार, २९ असार २०७४, १२ : १७
डोल्पा– बर्षातले खेलमैदान लगायतका विद्यालयका संरचनामा क्षती पु¥याएपछि डोल्पाको एक विद्यालयको पठनपाठनमा समस्या भएको छ । एक सातयता परिरहेको बर्षातले तल्लो डोल्पाको मुड्केचुला गाँउपालिका अन्तर्गत वडा नं ८ ओक्टमा पर्ने रारा निम्न माध्यामिक बिद्यालय अगाडीकोे सिडी, पर्खाल तथा खेलमैदान भत्काएपछि विद्यार्थीहरुलाई विद्यालय जान र पठनपाठनमा समेत समस्या भएको प्रधानाध्यापक लंकमान रोकायले जानकारी दिए । बिद्यालयको बाहिरी संरचनामा क्षती पु¥याएकाले कक्षा कोठासम्म आवत जावत गर्न समस्याहुनुका साथै बिषयगत खेलकुदका विभिन्न कार्यक्रमहरु संञ्चालन गर्न समस्या भएको प्रधानाध्यापक रोकायको भनाई छ ।
उक्त बिद्यालयमा प्रावि र निमावि गरेर ३ सय ६ जना बिद्यार्थीले अध्ययन् गर्दै आएकाछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण