बाराबाट ३९ लाख भन्दा बढीको सामान बरामद
शनिबार, ३१ जेठ २०८२, १२ : १३
सारांश
- बाराको विश्रामपुर गाउँपालिका-३ को डम्पिङ साइटबाट सशस्त्र प्रहरीले करिब ३९ लाखको चोरी पैठारीको सामान बरामद गरेको छ।
- सशस्त्र प्रहरीले भारतबाट साइकलमा ल्याउँदै गरेको एयरपड प्रो र मोबाइलको टेम्पर ग्लास बरामद गरेको हो।
- सामान ल्याउने व्यक्ति फरार रहेका छन् र बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइनेछ।
बारा । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ साइटबाट सशस्त्र प्रहरीले करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद गरेको छ ।
आज बिहान भारतबाट अवैध रूपले साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको एयरपड प्रो र मोबाइलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल नं। १२ गण बाराले बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्ति भने फरार रहेका छन् ।
बरामद सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
-
बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले गर्याे उद्धार
-
प्रहरीमाथि आक्रमणपछि गोली चल्यो, दुई भारतीय लागुऔषध कारोबारी पक्राउ
-
संस्कृति संरक्षणमा दरै समुदाय
-
रास्वपा महाधिवेशनमा रोचक दृश्यः रवि–बालेनको डमीदेखि मोही माग्नेको हारालुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण