चलचित्र निर्देशक नारायण पुरीलाई मातृ शोक
मङ्गलबार, १० असार २०८२, ०९ : ५९
सारांश
- चलचित्र निर्देशक नारायण पुरी र सम्पादक शिव पुरीकी आमा चन्द्रकला पुरीको ८६ वर्षको उमेरमा निधन भयो।
- चन्द्रकला केही समयदेखि बिरामी थिइन् र उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।
- नारायण पुरी नेपाली चलचित्र क्षेत्रका चर्चित निर्देशक हुन् भने शिव पुरी नेपाल चलचित्र प्राविधिक संघका पूर्व कोषाध्यक्ष हुन्।
काठमाडौँ । चलचित्र निर्देशक नारायण पुरी र चलचित्र सम्पादक शिव पुरीलाई मातृ शोक परेको छ । उनीहरुकाे आमा चन्द्रकला पुरीको ८६ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।
चन्द्रकला केही सयदेखि बिमार रहेकी थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
नारायणले नेपाली चलचित्र क्षेत्रका लागि थुप्रै हिट फिल्म दिएका छन् । शिव नेपाल चलचित्र प्राविधिक सङ्घका पूर्व कोषाध्यक्ष र फिल्मका चर्चित सम्पादक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण