आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चर्चित हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक

चर्चित हास्य कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक परेको छ । उनकी आमा विमला घिमिरेको शुक्रबार बिहान साढे दुई बजे ग्रिनसिटी अस्पतालमा निधन भएको कलाकार कुमार कट्टेल ‘जिग्री’ले...