अदालत
माधव नेपाल विशेष अदालतमा उपस्थित हुँदा जे देखियो, तस्बिरहरू
बुधबार, ११ असार २०८२, १० : ५९
सारांश
- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन्।
- उनी भ्रष्टाचार मुद्दामा बयानका लागि विशेष अदालतमा अधिवक्ताहरुसहित उपस्थित भएका हुन्।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ मा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित भ्रष्टाचार मुद्दामा बयानका लागि बुधबार विशेष अदालतमा उपस्थित भएका हुन् ।
_Hl4uhsjVAR.jpg)
पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ मा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
_B13ChCzZBs.jpg)
_RmxlQsQisb.jpg)
_X2o16IISmx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण