बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अपडेट : चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सेवा फेरि सञ्चालनमा

शुक्रबार, २० असार २०८२, २१ : ४७
शुक्रबार, २० असार २०८२

काठमाडाैँ । सवारीचालक अनुमतिपत्र प्रणालीमा देखिएको समस्या समाधान भएपछि प्रणलीसँग सम्बन्धी सेवाहरु फेरि सञ्चालनमा आएका छन् ।

शुक्रबार यातायात व्यवस्था विभागमा रहेको सवारीचालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीमा केही समय समस्या आएको थियो । 

उक्त समस्या समाधान भएपछि सेवाहरु सञ्चालनमा आएका यातायात व्यवस्था विभागले जानकारी दिएको छ । 

513974063_1811551276458917_7098707441342247517_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप