मेयर बालेनद्वारा ऐतिहासिक सिंहद्वार उद्घाटन
शनिबार, २१ असार २०८२, १८ : २७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको असन बजार प्रवेशद्वारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) उद्घाटन गरेका छन् । शनिबार एक समारोहका बिच उनले सिंहद्वार उद्घाटन गरेका हुन् ।
काठमाडौँ महानगरपालिका वडा नं. २७ अन्तर्गत पर्ने कमलाक्षी स्थित असन प्रवेशद्वारमा निर्माण गरिएको सिंहको प्रति मूर्तिको निर्माण लागत सात लाख रहेको आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठले जानकारी दिए ।
बालेनले हालसम्म काठमाडौँ महानगरपालिकाको बजेट भने ल्याउन सकेका छैनन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँगको विवादका कारण उनले कार्यपालिका बैठक समेत बोलाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण