एक वर्षमा काठमाडौं महानगरपालिकाले गर्यो ५५ किलोमिटर कालोपत्रे
आइतबार, २९ असार २०८२, १५ : ४८
सारांश
- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा ५५.४ किलोमिटर सडक कालोपत्रे गरेको छ।
- आगामी आर्थिक वर्षको नीति कार्यक्रम ल्याउने क्रममा महानगरले चालु आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ।
- यस वर्ष १०.३१ किलोमिटर सडक ढलान र १२.२५ किलोमिटर ढल निर्माण सम्पन्न भएको छ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ५५.४ किलोमिटर कालोपत्रे गरेको छ ।
काठमाडौं महानगरले आगामी आवको नीति कार्यक्रम ल्याउने क्रममा आज सार्वजनिक गरेको चालुको आर्थिक वर्षको प्रगति विवरणमा ५५ किलोमिटर सडक कालोपत्रे गरेको उल्लेख छ ।
यस्तै १०.३१ किलोमिटर सडक ढलान भएको छ भने १२.२५ किलोमिटर ढल निर्माण भएको छ । यस्तै महानगरले ४२.४७ किलोमिटर ब्लक छापेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
-
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण