शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

टिकाथलीमा गरगहाना र मोबाइल चोरी

मङ्गलबार, ३१ असार २०८२, १३ : २७
मङ्गलबार, ३१ असार २०८२

सारांश

  • ललितपुरको टिकाथलीमा एक घरमा चोरी भएको छ।
  • चोरहरूले सुनका गहना, नगद र मोबाइल चोरी गरी फरार भएका छन्।
  • प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी र अनुसन्धान गरिरहेको छ।

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा सोमबार बिहान चोरी भएको छ । राधाकृष्ण चोक बस्ने दीपेन्द्र झाको घरमा चोरी भएको प्रहरीले जानकारी दिएको हो ।

चोरले सुनका विभिन्न गरगहना, नगद र मोबाइल १ थान समेत गरी करिब ४ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप