बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

बिहीबार, ०८ साउन २०८२, १० : २३
बिहीबार, ०८ साउन २०८२

धनगढी । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। गाउँपालिकाको पाँच नम्बर वडाको क्युडीमा जिप दुर्घटना भएको हो।

वडाअध्यक्ष प्रदीप बुढथापाका अनुसार दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो।  घटनाबारे थप विवरण आउन बाँकी छ। 

अहिलेसम्म जानकारी प्राप्त अनुसार बाजुरा हिमालीको क्युडीमा दुर्घटनाग्रस्त जिपमा २६ जना सवार थिए। उनीहरूमध्ये १५ जना घाइते भएका छन्।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप