पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु
शुक्रबार, ०९ साउन २०८२, १६ : ३८
कैलाली । कैलालीमा पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ।
शुक्रबार दिउँसो जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरस्थित बुद्धिराज एग्रो कृषि फर्मभित्र रहेको पोखरीमा डुबेर तीन वर्षीय कुशल खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
डुबेर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण