बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

४ देखि १० कक्षासम्मका विद्यार्थीहरूले बनाएका चित्रहरू हेर्नुहोस्

शनिबार, १० साउन २०८२, १५ : ००
शनिबार, १० साउन २०८२

राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी छैठौं 'क्वालिटी काठमाडौँ स्कुल' कला प्रदर्शनीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले बनाएका चित्रहरू प्रदर्शनमा राखिएका छन्। 
उक्त स्कल सञ्जालमा आबद्ध २५ वटा विद्यालयका विद्यार्थीहरूले आफ्नो कला प्रस्तुत गरेका हुन्।

अगस्ट ५ सम्म चल्ने प्रदर्शनीको उद्घाटन वरिष्ठ कलाकार राधेश्याम मुल्मीले जुलाई २२ मा गरेका थिए। प्रत्येक वर्ष आयोजना हुँदै आएको यो प्रदर्शनी यसपटक छैटौं संस्करणमा पुगेको हो।
प्रदर्शनी हेर्न आउने अभिभावक, शिक्षक र कला विद्यार्थीहरूले चित्रहरूका विषयवस्तु, प्रविधि र प्रस्तुतिका तरिकालाई सकारात्मक रूपमा हेरेका छन्।

ART_NPL1ART_NPL2ART_NPL3ART_NPL4ART_NPL5ART_NPL6ART_NPL7ART_NPL8ART_NPL9ART_NPL10ART_NPL11ART_NPL12ART_NPL13ART_NPL14ART_NPL15ART_NPL16ART_NPL17ART_NPL18ART_NPL19

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप