काठमाडौँ । गएको साता विभिन्न घटनाक्रम भए । यो साता सुकुमबासी बस्ती हटाएको विरोधमा राजधानीमा प्रदर्शन भयो । यस्तै लिपुलेक विवादका विषयमा प्रदर्शन गरिनुका साथै सबैको ध्यान खिचेको संवैधानिक परिषद्को...