शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्षद्वारा शिष्टाचार भेट

बिहीबार, २२ साउन २०८२, १२ : १३
बिहीबार, २२ साउन २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली र एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिम्बुन्बीच शिष्टाचार भेटवार्ता भयो।
  • भेट तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको सम्मेलनको साइडलाइनमा भएको थियो।
  • प्रधानमन्त्री ओली हाल तुर्कमेनिस्तानको भ्रमणमा छन्।

तुर्कमेनिस्तान  । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष  जिन लिम्बुन्ले आज शिष्टाचार भेट गरेका छन् ।

तुर्कमेनुस्तानको आवाजमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरूबिच साइडलाइन भेट भएको हो ।

प्रधानमन्त्री ओली अहिले तुर्कमेनिस्तान भ्रमणमा रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप