वर्षा
झापामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
बुधबार, २८ साउन २०८२, ०१ : ०२
सारांश
- झापाको अनारमनी बिर्ता क्षेत्रमा भारी वर्षा मापन गरिएको छ।
- वर्षाका कारण खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेको छ।
- जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
काठमाडाौँ। पछिल्लो १ घण्टामा झापा जिल्लाको अनारमनी बिर्ता वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सो क्षेत्र हुँदै बहने स–साना खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेको छ। विभागले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग
-
विश्वकपका खेल हेरेर ५० हजार डलर कमाउने दुई भाग्यमानी फुटबल फ्यान
-
मेक्सिको–चेक गणतन्त्र र दक्षिण अफ्रिका–दक्षिण कोरियाबिचको पहिलो हाफ गोलरहित
-
एलन मस्कले गुमाए 'ट्रिलियनेयर' को हैसियत
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
-
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण