बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

एलिसाको ‘समय’ आउँदै

शुक्रबार, ३० असार २०७४, १३ : १२
शुक्रबार, ३० असार २०७४

काठमाडौं – गायक प्रेम आङदेम्बेले एल्ब्म समय ल्याउने भएका छन् ।  राष्ट्रिय, पप, तथा पूर्वेली शैलीका गीत समेटेर उनले एल्बम ल्याएने भएका हुन् । 


एल्बम भित्रको एक गीतको म्युजिक भिडियो समेत बनेको छ । नितिन चन्दको निर्देशन रहेको भिडियोमा एलिसा राई, निरज लिम्बु र गायक स्वयंले अभिनय गरेका छन् ।


एल्बममा रहेको सम्पूर्ण गीतहरुको लेखन पनि गायक स्वयंले नै गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप