बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कालोपट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध, तस्बिरहरू
समाचार

कालोपट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध, तस्बिरहरू

सोमबार, ०९ भदौ २०८२

काठमाडौँ । आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)ले सोमबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

private school protest (1)

माइतीघरमा भेला भएर हातमा कालोपट्टी बाँधेर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् ।

private school protest (2)

विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग उनीहरूले राखेका छन्।

private school protest (3)private school protest (4)private school protest (5)private school protest (6)private school protest (7)private school protest (8)private school protest (9)private school protest (10)private school protest (11)private school protest (12)private school protest (13)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया