फिल्म ‘पूरा भयो सपना मेरो’ बन्ने
आइतबार, १५ भदौ २०८२, १६ : ४३
काठमाडौँ । मिलन आले मगरको निर्देशनमा फिल्म ‘पूरा भयो सपना मेरो’ निर्माण हुने भएको छ ।
सामाजिक प्रेमकथानक फिल्मको छायांकन दसैँलगत्तै सुरु गरिने बताइएको छ ।
रोशिका फिल्म्सको प्रस्तुति रहने फिल्मका कलाकार र प्राविधिकबारे भने केही दिनमै जानकारी दिइने निर्देशक आले मगरले बताए । एकराज थापा निर्माता रहेको फिल्मको कथा पनि उनैको हो ।
मिलनले यसअघि ‘लक्ष्य’, ‘हिँड्दा हिँड्दै’ लगायतका फिल्म निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण