रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
मङ्गलबार, २४ भदौ २०८२, ०९ : ०१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक मंगलबार बस्दैछ।
- बैठक बनस्थलीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्नेछ।
- बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक मंगलबार बस्दैछ ।
बैठक बनस्थलीस्थित पार्टी कार्यालयमा दिनको १ बजे बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण