सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
भग्नावशेषमा परिणत भयो भक्तपुर प्रहरी कार्यालय
क्षतिको तस्बिर

भग्नावशेषमा परिणत भयो भक्तपुर प्रहरी कार्यालय

बुधबार, २५ भदौ २०८२

काठमाडौँ । सोमबार भएको भ्रष्टाचारविरोधी जेनजीको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर युवाहरूको मृत्यु भएको आक्रोश मंगलबार बिहानदेखि काठमाडौँका सडकमा देखिएको थियो ।

युवाहरू काठमाडौँका विभिन्न स्थानमा सडकमा उत्रिएर प्रदर्शन गरेका थिए । उनीहरूको निसानामा काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयहरू परे ।

यस क्रममा भक्तपुर प्रहरी कार्यालय पनि भग्नावशेषमा परिणत भएको छ । 

Bhaktapur police_NPL (1)Bhaktapur police_NPL (2)Bhaktapur police_NPL (3)Bhaktapur police_NPL (4)Bhaktapur police_NPL (5)Bhaktapur police_NPL (6)Bhaktapur police_NPL (7)Bhaktapur police_NPL (8)Bhaktapur police_NPL (9)

तस्बिरहरू : सरोज शाही / नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया