सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

भग्नावशेषमा परिणत भयो भक्तपुर प्रहरी कार्यालय

काठमाडौँ । सोमबार भएको भ्रष्टाचारविरोधी जेनजीको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर युवाहरूको मृत्यु भएको आक्रोश मंगलबार बिहानदेखि काठमाडौँका सडकमा देखिएको थियो । युवाहरू काठमाडौँका विभिन्न स्थानमा सडकमा उत्रिएर प्रदर्शन गरेका थिए...