शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

टेन्ट टाँगेर सर्वोच्चले थाल्यो सेवा, तस्बिरहरू

आइतबार, २९ भदौ २०८२, १३ : ३९
आइतबार, २९ भदौ २०८२

सारांश

  • सर्वोच्च अदालतले आइतबारदेखि सेवा सुरु गरेको छ, जेनजी आन्दोलनका कारण आगजनी भएको थियो।
  • आन्दोलनकारीले सर्वोच्चको भवनमा आगजनी गर्दा भौतिक क्षति र महत्त्वपूर्ण कागजात नष्ट भए।
  • प्रधानमन्त्री सुशीला कार्कीले सरकारी सम्पत्तिमा क्षति पुर्‍याउनेलाई कारबाही गर्ने प्रतिबद्धता जनाइन्।

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सर्वोच्च अदालतले आइतबारदेखि आफू सेवा सुरु गरेको छ । अदालत भवन परिसरमा टेन्ट टाँगेर कर्मचारीहरूले काम सुरु गरेका हुन् । 

आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्चको भवनमा आगजनी गर्दा भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै थुप्रै महत्त्वपूर्ण कागजातहरू नष्ट भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी सम्पत्तिमा क्षति पुर्‍याउनेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

supreme court tent (1)supreme court tent (2)supreme court tent (3)supreme court tent (4)supreme court tent (5)supreme court tent (6)supreme court tent (7)supreme court tent (8)supreme court tent (9)supreme court tent (10)supreme court tent (11)supreme court tent (12)supreme court tent (13)supreme court tent (14)supreme court tent (15)supreme court tent (16)supreme court tent (17)supreme court tent (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप