काठमाडौँ। गत हप्ता भएको जेनजी आन्दोलनका क्रममा जलाइएका सवारीसाधनले सिंहदरबार परिसर भरिएको छ। आन्दोलनकारीले जलाएका ती सवारीसाधनहरू अहिले सिंहदरबारको विभिन्न स्थानमा यत्रतत्र छरिएका अवस्थामा देखिन्छन्।
एक हप्ताअघि हिंसा भड्किएपछि क्षतिग्रस्त भएका यी सवारीसाधनहरूमा कागजको टुक्रामा नम्बर र प्लेट देखिने गरी राखिएको छ। केही सवारीसाधनलाई भने पानीबाट जोगाउन पाल टाँगेर राखिएको छ।
गत हप्ता परेको पानीका कारण सवारीसाधनमा खिया समेत लागिसकेको छ, जसले आन्दोलनमा विध्वंसलाई अझै स्पष्ट देखाउँछ।
_cZ3vxcyCDI.jpg)
_RjkkNucZWY.jpg)
_FencutUcTh.jpg)
_vQjw3Ti6QT.jpg)
_CKZqMP7Gg6.jpg)
_xbv7vsPUz1.jpg)
_lpNk40rt28.jpg)
_FnPU0CE1Lh.jpg)
_DW1fkB9rYn.jpg)
_E4ONu3p4sj.jpg)
_lHqaMDnZaO.jpg)
_Ra0Sij6tI1.jpg)
_HuiTDTlZCT.jpg)
_gtzsdpTJrh.jpg)
_NAlEtsjflP.jpg)
_Hvy6oCp57H.jpg)
_0TY4uOsAGK.jpg)
_OjoJEXbqMN.jpg)
प्रतिक्रिया