जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई आर्थिक सहयोग
बिहीबार, ०२ असोज २०८२, १५ : २२
धनगढी । नेपाल पत्रकार महासङ्घ बझाङ शाखाले जेनजी आन्दोलनमा क्रममा सहिद भएका युवाको परिवारलाई सहयोग गरेको छ।
खप्तड छान्ना गाउँपालिका सुवास बोहरा र दुर्गाथली गाउँपालिकाका भीम धामीका परिवारप्रति संवेदना व्यक्त गर्दै शाखाले दुवै परिवारलाई बिहीबार नगद १०/१० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
पत्रकार महासङ्घ बझाङका अध्यक्ष डि.वि. विष्टले शोकको घडीमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
साथै उनले पीडित परिवारलाई सहयोग पुर्याउने कार्यमा सबै महानुभावहरूलाई आफ्नो तर्फबाट हातेमालो गर्न अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण