काठमाडौँ। इरानसँगको द्वन्द्व समाधानका लागि कूटनीतिक मध्यस्थता गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा स्थिरीकरण सुविधा (एक्सचेन्ज स्टाबिलाइजेसन फेसिलिटी) माग गरेको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। यो...