बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आगजनी गरिएका सवारी साधनहरू सिंहदरबारबाट हटाउन थालियो, तस्बिरहरू
क्षतिको तस्बिर

आगजनी गरिएका सवारी साधनहरू सिंहदरबारबाट हटाउन थालियो, तस्बिरहरू

शुक्रबार, ०३ असोज २०८२

काठमाडौँ। गत भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका सवारी साधनहरू हटाउने काम सुरु भएको छ। 

आन्दोलनकारीले विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा आगजनी गर्दा क्षतिग्रस्त भएका सयौँ सवारी साधनहरू अब नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा राखिने भएका छन्।

हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा जलेका सवारी साधनहरू हटाउने काम भइरहेको छ। मन्त्रालय स्रोतअनुसार, केही दिनभित्रै सिंहदरबारभित्र रहेका सबै जलेका सवारी साधनहरू हटाइसकिनेछ।

burnt car vehicle (1)burnt car vehicle (2)burnt car vehicle (3)burnt car vehicle (4)burnt car vehicle (5)burnt car vehicle (6)burnt car vehicle (7)burnt car vehicle (8)burnt car vehicle (9)burnt car vehicle (10)burnt car vehicle (11)burnt car vehicle (12)burnt car vehicle (13)burnt car vehicle (14)burnt car vehicle (15)burnt car vehicle (16)burnt car vehicle (17)burnt car vehicle (18)

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया