मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?

काठमाडौँ। जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन समितिको कार्यकाल सकिएको छ ।  गत जेठ २ मा मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा समिति गठन गरेको थियो। समितिको...