प्रचण्डले भने– पार्टीका सबै संरचनामा जेनजीलाई प्राथमिकता दिनुपर्छ
शुक्रबार, १० असोज २०८२, १८ : ३४
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिदेखि लिएर वडा समिति बनाउँदा जेनजी युवाहरूलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
शुक्रबार केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,'अहिले हामीले दिएको पुगेन र अधिकतम कति सकिन्छ हामी जेनजीलाई ल्याउनु पर्ने हामी अरूले कति छोड्न पर्छ छोड्दा भयो । किनभने राष्ट्र सङ्कटमा परेको छ र यो सङ्कटबाट राष्ट्रलाई पार लगाउनु छ त्यसकारण यो बारेमा पनि सबै कमरेडहरू सोच्न थाल्नु पर्यो ।'
उनले गतिशील,सक्रिय, सक्षम जेनजीहरुलाई सङ्गठित गरेर उनीहरुलाई अगाडि ल्याउन नेता कार्यकर्तालाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण