त्रिभुवन विमानस्थल
टीकाकै दिन मन अमिलो बनाएर बिदेसिनेहरू, तस्बिरहरू
बिहीबार, १६ असोज २०८२, १२ : ४०
काठमाडौँ । विजया दशमीको दिन पनि मन अमिलो बनाउँदै नेपालीहरू विदेश जानुपर्ने बाध्यतामा छन् । आफ्नो सुनौलो भविष्यका लागि भए पनि टीकाकै दिन पनि उनीहरू बिदेसिएका हुन् ।
'नेपालमा बसेर परिवारसंग दसैँ मनाउन मन भएपनि आफ्नो भविष्यको लागि सोचेर भए पनि विदेश जानै पर्नेछ । परिवारसँग टाढिनु परे पनि जानै पर्ने छ,' त्रिभुवन विमानस्थलमा विदेश जान परिवारसँग बिदा हुँदै गरेका एक जनाले भने ।
निधारमा रातो टीका र शीरमा जमरा लगाएर भए पनि बिदा हुनुअघि केहीले दसैँ मनाएर विदेश भासिएका छन् । 'सुनौलो भविष्यका लागि भए पनि विदेश पठाउनुपर्ने बाध्यता छ । चाडपर्वमा सँगै बस्ने चलन भए पनि यसरी बिदाई गर्नुपर्ने बाध्यता छ,' आफ्नो सन्तानलाई बिदाई गर्न आएका एक अभिभावकले मलिन स्वरमा भने ।
_MUZk7MX2ME.jpg)
_FGujVR2kgg.jpg)
_P01anXG3V7.jpg)
_He4YJcrVON.jpg)
_lHJHWKgijZ.jpg)
_bKUWZY7bL7.jpg)
_HPhJn3IEUX.jpg)
_NHXDJxYEUM.jpg)
_9kGU4yprAS.jpg)

_f1Z5Z8Cw4T.jpg)
_Numzedu3WL.jpg)
_3CgJPL47tP.jpg)
_gMsFbk3g4z.jpg)
_0Q3JsPYkFF.jpg)
_XlhJZIngHh.jpg)
_lewkycqH6r.jpg)
_djbseOLgsI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण