फोटो
काठमाडौँका सडकमा टीका लगाउन हिँड्नेहरूको चहलपहल, तस्बिरहरू
शुक्रबार, १७ असोज २०८२, १२ : ३९
काठमाडौँ । विजयादशमीको भोलिपल्ट अर्थात् आज शुक्रबार एकादशीको दिन पनि काठमाडौँका सडकमा टीका थाप्न जाने र फर्किने मान्छेको चहलपहल छ ।
निधारमा टीका र शिरमा जमरा लगाएर सर्वसाधारण आफ्नो मान्यजनकोमा आऊजाऊ गरिरहेका छन् । प्रचलन अनुसार टाढाका आफन्तको पुगेर पूर्णिमासम्म पनि दसैँको टीका र आशीर्वाद ग्रहण गर्न मिल्छ । कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दसैँ पर्व समापन हुन्छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण