निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ : महासचिव पोखरेल
बुधबार, २२ असोज २०८२, ०९ : ०४
सारांश
- एमाले महासचिव शङ्कर पोखरेलले देशमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य बढेको बताए।
- उनले राष्ट्रसामु थपिएका चुनौतीको सामना गर्नुको विकल्प नरहेको प्रस्ट पारे।
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेले देशमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको बताएका छन् ।
राष्ट्रसामु नयाँ चुनौती थपिएको उल्लेख गर्दै उनले त्यसको सामना गर्नुको विकल्प नरहेको प्रस्ट पारे ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण