फोटो फिचर
धान पाकेपछि पहेँलपुर देखिए काठमाडौँ उपत्यकाका फाँटहरू (तस्बिरहरू)
मङ्गलबार, २८ असोज २०८२, ११ : ४७
सारांश
- काठमाडौँ उपत्यकाका खाली जग्गामा रोपिएको धान पहेँलपुर भएको छ।
- असारमा रोपिएको धान काट्ने समय भएसँगै खेतहरू आकर्षक देखिएका छन्।
- उपत्यकामा जनघनत्व बढ्दा धान खेती हुने जग्गा घट्दै गएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाको खाली जग्गाहरूमा रोपिएको धान पहेँलपुर भएका छन् । असार महिनामा रोपेका धान काट्ने समय भएसँगै पहेँलपुर देखिएको हो ।
धान पाकेको दृश्य जो कोहीलाई पनि आकर्षक लाग्छन् । ठुला फाँटमा टाढा सम्म देखिने पाकेका धानका खेतहरूको मनमोहक देखिन्छन् ।
_fxTlIAht4P.jpg)
उपत्यकामा बढ्दो जनघनत्वसँगै धान खेती गर्ने जग्गाहरूमा कमी आएका छन् । काठमाडौँ उपत्यकामा उर्वर जमिन भएका हुनाले धानको उत्पादन राम्रो मात्रामा हुने गर्छ ।
_xRnvB7PEZD.jpg)
_iMl2Fo16sc.jpg)
_QzLzod4xOK.jpg)
_O0CgHTlnXu.jpg)
_wJusHNJBJ9.jpg)
_ZbFSrewFfp.jpg)
_fc9kbmex6N.jpg)
_y4hdHCSKB9.jpg)
_VR3c9asnDH.jpg)
_R21ANKX0ND.jpg)
_ncz9RYrQxr.jpg)
_52Wc8nfb7M.jpg)
_AONdkRT2Z6.jpg)
_rH6xYIxX1I.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको अन्तिम १६ बाट बाहिरिएसँगै नेयमारले गरे संन्यासको घोषणा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
अन्तरजातीय विवाह गरेका २५ जोडी नगदसहित सम्मानित
-
नौबिसे–मलेखु सडक विस्तारको भौतिक प्रगति ६० प्रतिशत
-
चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा
-
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण