आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमतीका बिन्दास बालक (फोटोफिचर)

बुधबार, २० असार २०७५, १२ : ३७
बुधबार, २० असार २०७५

काठमाडौँ । असार–श्रवाण अर्थात् वर्षातको मौसम । यतिबेला नदीहरुको बेग पनि बढ्ने गर्छ ।

केही दिनको वर्षापछि काठमाडौँको बागमती नदीको बहाव पनि बढेको छ ।

तर, नदी किनार बस्ने बालबालिकालाई भने यो पौडी खेल्ने अवसर बनेको छ ।

पानीको बहाव बढेसँगै बागमतीमा थुप्रिएको फोहोर हट्ने गर्छ अनि शुरु हुन्छ बाल लिला । 

हिलोमा लुटपुट गर्ने देखि खोलामा मस्ती । दुनियाँको दुःखबाट बेखबर उनीहरु आफ्नै धुनमा रमाईरहेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप