फोटो फिचर
पार्टी कार्यालयबाट देउवा दम्पती सार्वजनिक हुँदा जे देखियो, तस्बिरहरू
मङ्गलबार, २८ असोज २०८२, १४ : २४
काठमाडौँ । जेनजी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा नदेखिएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा मङ्गलबार पार्टी कार्यालयबाट सार्वजनिक भएका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले बुढानीलकण्ठस्थित निवासमै आक्रमण गरेका थिए । आक्रमणका क्रममा देउवा र आरजु घाइते भएका थिए भने उनीहरू केही अघिमात्रै डिस्चार्ज भएका थिए ।
डिस्चार्जपछि पनि पार्टी बैठकमा सहभागी नभएका देउवा मङ्गलवार भने पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् ।
उनी पार्टी कार्यालयमा पुग्दा नेताहरूले स्वागत गरेका थिए ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण