राजनीति
जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ हुँदा निर्दोष नवयुवकहरूले ज्यान गुमाए : देउवा
मङ्गलबार, २८ असोज २०८२, १५ : १८
सारांश
- शेरबहादुर देउवाले जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएको बताए।
- देउवाले घुसपैठका कारण निर्दोष नवयुवकहरूले ज्यान गुमाएको बताए।
- देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्वबहादुर खड्कालाई हस्तान्तरण गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार लिखित धारणा राख्दै देउवाले घुसपैठका कारण प्रदर्शनले अर्कै रूप लिँदा निर्दोष नवयुवकहरूले ज्यान गुमाएको बताए ।
गत भदौ २४ गतेपछि मंगलबार सार्वजनिक रूपमा देखिएका देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्वबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण