बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

डी योङ २०२९ सम्म बार्सिलोनामै रहने

बुधबार, २९ असोज २०८२, १९ : १२
बुधबार, २९ असोज २०८२

काठमाडौँ । डच स्टार खेलाडी फ्रयाङ्की डी योङ बार्सिलोनामा सन् २०२९ सम्म रहने भएका छन् । 

बार्सिलोनाले बुधबार उनको सम्झौता थप गर्दै थप चार वर्ष क्लबमा रहने पक्का भएको हो । डी योङ सन् २०१९ मा नेदरल्यान्ड्सको क्लब आयाक्सबाट बार्सिलोनामा आएका थिए । 

डी योङले बार्सिलोनाका लागि १८३ लिग खेलमा १४ गोल गरेका छन् । उनले सन् २०१८ देखि नेदरल्यान्ड्सका लागि ६२ खेलमा २ गोल गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप