सुन्धाराबाट भागेका एक जना थुनुवा भक्तपुरबाट पक्राउ
मङ्गलबार, १८ कात्तिक २०८२, २१ : ३३
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एकजना थुनुवालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका–७ बतासे घर भएर भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन बस्दै आएका ३७ वर्षीय रमेश दाहाल छन् ।
उनलाई प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले पक्राउ गरेको हो । लागुऔषध मुद्दामा पुर्पक्षको लागी थुनामा राखिएका प्रतिवादी भदौ २४ मा कारागारबाट भागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल
-
हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा
-
हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु
-
डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते
-
लुम्बिनी प्रदेश सभा बैठक : बजेटमाथिको सैद्धान्तिक छलफल जारी
-
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारीमा कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण