फोटोफिचर
एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरु)
शनिबार, २२ कात्तिक २०८२, २१ : ३४
सारांश
- शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लाइटिङ प्रणालीमा समस्या आयो।
- लाइटिङ समस्याका कारण केही जहाज होल्ड भए भने केही अन्यत्र पठाइए।
- उडान र अवतरण शनिबार राति ९:२० बजेसम्म बन्द गरियो, यात्रुहरु प्रतिक्षामा छन्।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा शनिबार बेलुका उडान र अवतरण प्रभावित हुन पुग्यो ।
_IUQf4uNPlL.jpg)
विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार आज साँझ ५: ३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’ भए भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइयो । तर रातिदेखि भने विमानस्थल पुन: खुलेको छ । विमान सेवा प्रभावित हुँदा यात्रुहरु पनि प्रभावित हुन पुगे ।
_4a8dtGaK9u.jpg)
_7KQIPqYicf.jpg)
_9caXLB2Uf5.jpg)
_LzRKQWzlOz.jpg)
_daIOkoZTgB.jpg)
_c5aO3T1vdT.jpg)
_0DPaJmKZgM.jpg)
_K32tAbvBqP.jpg)
_aG3dkwEwWs.jpg)
_Jl6T7bf7Ot.jpg)
_wxF258z83k.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण