नेपाल आइडलबाट बाहिरिइन् मेनुका, भावुक बन्यो माहोल
शनिबार, ३१ असार २०७४, १० : ४३
काठमाडौं– रियालीटी सो नेपाल आइडलबाट एक सशक्त प्रतिभा मेनुका पौडेल बाहिरिएकी छिन् । शुक्रबार भएको शीर्ष ११ प्रतिस्पर्धीबीचको प्रतिस्पर्धामा दर्शकबाट कम भोट पाएको भन्दै झापा बिर्तामोडकी उनी बाहिरिएकी हुन् ।
प्रतियोगितामा उनीसँगै केञ्जन मेहर श्रेष्ठ, निशान भट्टराई र सन्ध्या जोशी डेन्जर जोनमा परेका थिए र सबैभन्दा कम भोट पाएको आधारमा उनी बाहिरिन पुगेकी हुन् । सुरिलो स्वरकी धनी उनी बाहिरिएसँगै प्रतियोगिताबारे समाजिक सञ्जालमा सही प्रतिभा छनोट हुन नसकेको भनि टिप्पणी समेत भइरहेका छन् ।
मेनुका प्रतियोगिताबाट बाहिरिँदा प्रतिस्पर्धी र जजहरु भावुक देखिएका थिए । स्मरण रहोस् मेनुका दृष्टिविहिन हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण