नक्साल भाटभटेनी भत्काउने क्रममा तीन मजदुर घाइते
आइतबार, २३ कात्तिक २०८२, १६ : ३७
सारांश
- भदौ २४ गते नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरमा तोडफोड र आगजनी भएको थियो।
- आइतबार भत्काउने क्रममा कामदार घाइते भए, जसलाई अस्पताल लगियो।
- घटनास्थलमा प्रहरी पुगेको छ र त्यस क्षेत्रमा आवागमन अवरुद्ध भएको छ।
काठमाडौँ । गत भदौ २४ गते तोडफोड र आगजनी भएको नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर भत्काउने क्रममा तीन जना घाइते भएका छन् ।
आइतबार त्यहाँ काम गरिरहेका मजदुर घाइते भएका हुन् । भवनको भग्नावशेष ढलेर घाइते भएकाहरूलाई अस्पताल लगिएको छ ।
घटनास्थलमा प्रहरी पुगेका छन् भने त्यस क्षेत्रमा आवागमन प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण