सिंगापुरमा उपचार गरेर स्वदेश फर्किए देउवा दम्पती
शुक्रबार, २८ कात्तिक २०८२, २२ : १२
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु देउवा राणा उपचारपछि नेपाल फर्केका छन्।
- उनीहरु जेनजी आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि सिंगापुर गएका थिए।
- देउवा दम्पती १८ दिनपछि सिंगापुरबाट स्वदेश फर्किएका हुन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा नेपाल फर्केका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा कुटपिट पछि घाइते भएका देउवा दम्पती सिंगापुरमा उपचार गरेर आज नेपाल फर्केका हुन् ।
उनीहरु कात्तिक १० गते उपचारका लागि सिंगापुर गाएका थिए । १८ दिनपछि उनीहरु स्वदेश फर्केका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_bYabMo24L0.jpg)
_1YlABFHnHV.jpg)
_BDXqXTHADa.jpg)
_TIJRo6OvIq.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण