शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
फोटो

काठमाडौँको सडकमा उत्रियो एमाले, तस्बिरमा हेर्नुहोस् जनप्रदर्शन

शनिबार, ०६ मङ्सिर २०८२, १३ : १३
शनिबार, ०६ मङ्सिर २०८२

काठमाडौँ । नेकपा (एमाले)ले शनिबार राजधानीमा जनप्रदर्शन गरेको छ । एमाले बागमती प्रदेश कमिटीको अगुवाइमा प्रतिनिधिसभाको पुनर्स्थापना र गणतन्त्रको रक्षाको लागि भन्दै जनप्रदर्शन गरिएको हो ।

राजधानीको भृकुटीमण्डपबाट सुरु भएको र्‍याली भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप पुगेको छ। भृकुटीमण्डपमा हुने सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  

uml pradarshan (1)uml pradarshan (2)uml pradarshan (3)uml pradarshan (4)uml pradarshan (5)uml pradarshan (6)uml pradarshan (7)uml pradarshan (8)uml pradarshan (9)uml pradarshan (10)uml pradarshan (11)uml pradarshan (12)uml pradarshan (13)uml pradarshan (14)uml pradarshan (15)uml pradarshan (16)uml pradarshan (17)uml pradarshan (18)uml pradarshan (19)uml pradarshan (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप