अपडेट
दल दर्ताको समय थप गर्ने तयारीमा आयोग
बुधबार, १० मङ्सिर २०८२, १७ : २२
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थप गर्ने तयारी गरेको छ । त्यसका लागि बुधबार साँझ आयोगका पदाधिकारीहरू छलफलमा बसेका छन् ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले अझै दलहरू दर्ताका लागि आउने क्रम बाँकी रहेको र त्यसका लागि सहजीकरणको आग्रह गरेकाले समय थपको तयारी भएको बताए ।
बुधबारसम्म आयोगका निर्वाचन प्रयोजनका लागि ८० भन्दा बढी दल दर्ता भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
-
चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा
-
छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल मन्त्रालयमा हाजिर गर्दै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण