उज्यालो नेपाल पार्टीको घोषणा सभा सुरु, कुलमान घिसिङ पनि पुगे
बुधबार, १७ मङ्सिर २०८२, १४ : १०
काठमाडौँ । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु भएको छ । बुधबार मध्याह्नदेखि राजधानीको प्रज्ञा भवनमा उक्त पार्टीको औपचारिक घोषणा सभा सुरु भएको हो ।
घोषणा सभामा उज्यालो नेपालका संरक्षक समेत रहेका मन्त्री कुलमान घिसिङ पनि केहीबेर अघि पुगेका छन् । उक्त पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण