शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जनकपुरलाई पाँचौँ सफलता, सञ्जयले लिए विकेट

शुक्रबार, १९ मङ्सिर २०८२, १९ : ०४
शुक्रबार, १९ मङ्सिर २०८२

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध पाँचौँ सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा शुक्रबार १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान निरोशन डिक्वेलालाई पाँचौँ विकेटको रूपमा गुमाएको हो । 

डिक्वेलालाई जनकपुरका सञ्जय कृष्णमुर्तीले १७ रनमा एलबीडब्लू आउट गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप